Online Bible

- Reklamy -




१ राजा 22:47 - पवित्र बाइबल

47 यस समयमा एदोमको भूमिमा कोही राजा थिएनन्। भूमि राजपालद्वारा शासन गरिएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

47 त्‍यस बेला एदोममा कुनै राजा थिएनन्‌। अधिकार पाएका कुनै एक जना सहायकले शासन गर्थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

47 एदोम देशमा राजा थिएनन्। यहूदाका राजाले नियुक्त गरेका एक जना राज्‍यपालले त्‍यहाँ शासन गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 त्यस बेला एदोममा कुनै राजा थिएनन्; तर प्रान्तिय राज्यपालले शासन गर्थे।

Viz kapitola kopírovat




१ राजा 22:47

Následuj nás:

Reklamy


Reklamy