Online Bible

- Reklamy -




१ राजा 22:46 - पवित्र बाइबल

46 यहोशापातले सबै मानिस र स्त्रीहरूलाई पूजाको स्थान छोड्न वाध्य गराए जसले यौन सम्बन्धका लागि आफ्नो शरीर बेच्ने गर्दथे। ती मानिसहरू ती पूजा-स्थलमा त्यस समय देखि सेवा गर्दै आएका थिए जति बेला उनका पिता आसा राजा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

46 तिनका पिता आसाको राजकालपछि त्‍यहाँ अझै रहेका पुरुष वेश्‍याहरूबाट देशलाई तिनले मुक्त गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

46 उनका बुबा आसाका समयदेखि अझसम्‍म छोडिएका मूर्ति पूजा गर्नेहरूका वेदीमा सेवाकार्य गर्ने पुरुष र स्‍त्री वेश्‍याहरूलाई उनले हटाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 तिनले देशलाई बाँकी रहेका देवस्थानका देवदासहरूबाट मुक्त गरे, जुन तिनका पिता आसाको शासनकालपछि पनि रहेका थिए।

Viz kapitola kopírovat




१ राजा 22:46

Následuj nás:

Reklamy


Reklamy