१ राजा 22:44 - पवित्र बाइबल44 तर यहोशापातले अग्ला स्थलहरूलाई नष्ट गरेनन्। मानिसहरूले लगातार ती ठाँउहरूमा बलि दिने अनि धूप बाल्ने काम गरिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 यहोशापात इस्राएलका राजासित पनि शान्तिमा रहे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 यहोशापातले इस्राएलका राजासित मिलाप गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 यहूदाका राजा यहोशापात इस्राएलका राजासँग मेलमिलाप राखे। Viz kapitola |