१ राजा 22:43 - पवित्र बाइबल43 यहोशापातले आफ्ना पिता आसाको उदाहरण अनुशहरण गरे। उनले सबै आदेशहरू पालन गरे जो परमप्रभुले चाहानु भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 सबै कुरामा तिनी आफ्ना पिता आसाका चालमा हिँड़े, र तीबाट तर्केनन्। परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही तिनले गरे। तापनि डाँड़ाहरूका पूजा गर्ने थानहरू तिनले हटाएनन्, र मानिसहरूले त्यहाँ अझै बलिदान चढ़ाउँदै र धूप बाल्दैरहे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 अघि उनका बुबा आसाले झैँ उनले परमप्रभुको नजरमा जे उचित छन् ती काम गरे तर मूर्तिपूजा गर्ने पूजा-स्थलहरू भने नाश गरेनन् र मानिसहरूले त्यहाँ बलिदान चढाउने र धूप बाल्ने काम गरि नै रहे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 प्रत्येक कुरामा तिनी आफ्ना पिता आसाका चालहरूमा हिँडिरहे, र तिनी तीबाट यताउता लागेनन्। तिनले याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरे। तैपनि देवस्थानहरू हटाइएनन्; र मानिसहरूले त्यहाँ निरन्तर बलिदानहरू चढाए र धूप बाले। Viz kapitola |