Online Bible

- Reklamy -




१ राजा 22:42 - पवित्र बाइबल

42 जब यहोशापात 35 बर्षका थिए ऊ राजा भएका थिए। उसले यरूशलेममा 25 बर्ष शासन गरे। यहोशापातकी आमाको नाउँ अजूबा थियो। अजूबा शिल्हीकी छोरी थिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 जब उनी राजा भए यहोशापात पैँतीस वर्षका थिए, र तिनले यरूशलेममा पच्‍चीस वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ अजूबा थियो, र तिनी शिल्‍हीकी छोरी थिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 उनको उमेर पैंतीस वर्ष भएको थियो र उनले यरूशलेममा पच्‍चीस वर्ष राज्‍य गरे। उनकी आमा शिल्‍हीकी छोरी अजूबा थिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 राजा हुँदा यहोशापात पैँतीस वर्षका थिए; र तिनले यरूशलेममा पच्‍चीस वर्ष राज्य गरे। तिनकी आमाको नाम अजूबा थियो, जो शिल्हीकी छोरी थिइन्।

Viz kapitola kopírovat




१ राजा 22:42

Následuj nás:

Reklamy


Reklamy