Online Bible

- Reklamy -




१ राजा 22:39 - पवित्र बाइबल

39 सबै कामहरू जो राजा आहाबले आफ्नो शासन कालमा गरेका थिए इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। अनि त्यस किताबले हात्तीको दाँतको विषयमा बताउँदछ जसद्वारा राजाले महललाई अझै सुन्दर बनाएका थिए। पुस्तकले त्यस शहरको वर्णन गर्छ जसलाई राजाले बनाएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 आहाबको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू, र तिनले बनाएको हस्‍ती-हाड़ले मोहोरेको राजमहल, र तिनले किल्‍लाले घेर्न लगाएका सहरहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 आहाब राजाले गरेका अरू सबै कामहरू, उनले बसालेका सहरहरू र हात्तीका दाँतले सिङ्गारेका उनको महलको बयानसमेत इस्राएलका राजाको इतिहासमा लेखिएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 आहाबका शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरू, तिनले हस्तीदन्तले बनाएका महल, अनि तिनले पर्खाल लगाएका सहरहरूको विषयमा चाहिँ इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

Viz kapitola kopírovat




१ राजा 22:39

Následuj nás:

Reklamy


Reklamy