Online Bible

- Reklamy -




१ राजा 22:38 - पवित्र बाइबल

38 मानिसहरूले आहाबको रथलाई सामरियाको पोखरीमा धोए। कुकुरहरूले रथबाट राजा आहाबको रगत चाटे। अनि वेश्याहरूले पानीको प्रयोग नुहाउनमा गरे। यी घटनाहरू त्यसरी नै भए जसरी परमप्रभुले हुन्छ भन्नु भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 तिनीहरूले त्‍यो रथ सामरियाको एउटा तलाउमा धोए, जहाँ वेश्‍याहरूले नुहाइधुवाइ गर्थे, र परमप्रभुको वचनले घोषणा गरेबमोजिम कुकुरहरूले तिनको रगत चाटे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 उनको रथलाई सामरियाको तलाउमा लगेर धोइयो, जहाँ वेश्‍याहरूले नुहाइ-धुवाइ गर्दथे। कुकुरहरूले उनको रगत चाटेर खाए। यी सबै कुरा परमप्रभुले भनेअनुसार भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 तिनीहरूले रथलाई सामरियाको एउटा तलाउमा धोए (जहाँ वेश्याहरू नुहाउने गर्थे) र याहवेहको वचनले घोषणा गरेझैँ कुकुरहरूले तिनको रगत चाटे।

Viz kapitola kopírovat




१ राजा 22:38

Následuj nás:

Reklamy


Reklamy