Online Bible

- Reklamy -




१ राजा 22:37 - पवित्र बाइबल

37 यसकारण यस प्रकार राजा आहाबको मृत्यु भयो। केही मानिसहरूले उनको लाशलाई बोकेर सामरिया ल्याए। तिनीहरूले उनलाई त्यही गडे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 यसरी राजा मरे, र तिनलाई सामरियामा ल्‍याएर तिनीहरूले तिनलाई त्‍यहीँ गाड़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 यसरी आहाब राजा मरे। उनको लाश सामरियामा लगेर गाडियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 यसरी राजाको मृत्यु भयो, र तिनी सामरियामा ल्याइए। अनि तिनीहरूले उनलाई त्यहाँ गाडे।

Viz kapitola kopírovat




१ राजा 22:37

Následuj nás:

Reklamy


Reklamy