१ राजा 22:36 - पवित्र बाइबल36 सूर्यअस्त भए पछि एउटा आवाजद्वारा इस्राएलीहरूका प्रत्येक सैनिकलाई आ-आफ्नो शहर र भूमिमा जाने आदेश भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 सूर्यास्त हुँदा सेनामा यस्तो आवाज फिँजियो, “हरेक मानिस आ-आफ्नो नगर र हरेक आ-आफ्नो बस्तीमा जाऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 सूर्य अस्ताउने बेलातिर इस्राएली सेनाका पंक्तिमा यस्तो आज्ञा पुग्यो, “सबै जना आ-आफ्ना देश र सहरमा फर्किजाओ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 सूर्यास्त हुँदै गर्दा फौजभरि यस्तो उर्दी भयो, “प्रत्येक मानिस आ-आफ्ना सहरमा फर्क। हरेक आफ्नै ठाउँमा फर्क!” Viz kapitola |