Online Bible

- Reklamy -




१ राजा 22:34 - पवित्र बाइबल

34 तर एक जना सैनिकले हावामा वाण हान्यो-उसको वाणले इस्राएलका राजामाथि प्रहार भयो। वाणले राजालाई सानो ठाउँमा लाग्यो जहाँ उसको कवचले छोपेको थिएन। यसकारण इस्राएलका राजाले उसको रथ सारथीलाई भने, “एउटा वाणले मलाई चोट पार्यो। रथलाई यस क्षेत्रबाट बाहिर हाँक। हामीले लडाईं मैदानबाट टाढा जानु पर्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 तर कसैले आफ्‍नो धनु तानेर जथाभाबी काँड़ हाने, र त्‍यस काँड़ले इस्राएलका राजालाई कवचको जोर्नीमा लाग्‍यो। राजाले आफ्‍नो सारथिलाई भने, “रथ घुमाएर मलाई लड़ाइँबाट बाहिर लैजा। मलाई चोट लागेको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 तापनि एउटा अरामी सैनिकले काँड छोड्यो र संयोगले त्‍यो काँड गई आहाब राजाको झीलमको जोर्नीको बीचबाट भएर उनमा गाडियो। उनले आफ्‍नो रथको सारथीलाई भने, “मलाई चोट लाग्‍यो। रथ फर्का र रणभूमि छोडेर हिंड्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 तर कसैले आफ्नो धनु झिकेर जथाभाबी हान्‍न थाल्यो, र त्यसले इस्राएलका राजालाई तिनको कवचको जोर्नीमा लाग्यो। राजाले आफ्नो सारथीलाई भने, “रथलाई फर्का, र मलाई युद्ध-भूमीबाट बाहिर लैजा। मलाई चोट लागेको छ।”

Viz kapitola kopírovat




१ राजा 22:34

Následuj nás:

Reklamy


Reklamy