Online Bible

- Reklamy -




१ राजा 22:32 - पवित्र बाइबल

32 यसकारण युद्धको समयमा यी सेनापतिहरूले राजा यहोशापातलाई देखे। सेनापतिहरूले सोचे, उनी नै इस्राएलका राजा हुन्। यसकारण तिनीहरू उनलाई मार्न हिंडे। यहोशापात चिच्याउन थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 जब रथहरूका सेनापतिहरूले यहोशापातलाई देखे, तब उनीहरूले ठाने, “निश्‍चय नै इस्राएलका राजा यिनी नै हुन्‌।” उनीहरू तिनलाई आक्रमण गर्न फनक्‍क फर्के, तर जब यहोशापात चर्को सोरले कराए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 यसकारण जब तिनीहरूले यहोशापात राजालाई देखे उनी नै इस्राएलका राजा हुन् भन्‍ठानी उनलाई आक्रमण गर्न अघि बढे। तर उनी जोडले कराए र त्‍यसरी कराउँदा

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 जब ती रथका सेनापतिहरूले यहोशापातलाई देखे, तब तिनीहरूले सोचे, “निश्‍चय उहाँ नै इस्राएलका राजा हुनुहुन्छ।” यसकारण तिनीहरू उनीमाथि आक्रमण गर्नलाई फर्के, तर जब यहोशापात कराए,

Viz kapitola kopírovat




१ राजा 22:32

Následuj nás:

Reklamy


Reklamy