१ राजा 22:31 - पवित्र बाइबल31 त्यहाँ अरामको राजासित 32 वटा रथ र सेनापतिहरू थिए। राजाले इस्राएलको राजा बाहेक, तिनीहरूको उच्चपदको वास्ता नगर्ने कसैसित पनि युद्ध नलड्ने आज्ञा दिनु भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 अरामका राजाले चाहिँ आफ्ना रथहरूका बत्तीस जना सेनापतिहरूलाई यस्तो हुकुम दिएका थिए, “राजाबाहेक अरू साना-ठूला कुनैसित लड़ाइँ नगर्नू।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 इस्राएलका राजाबाहेक अरू कसैमाथि हमला नगर्नू भनी अरामका राजाले आफ्ना रथ-सेनाका बत्तीस जना सेनापतिहरूलाई आज्ञा दिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 अब अरामका राजाले भने आफ्ना बत्तीस जना रथहरूका सेनापतिहरूलाई यस्तो हुकुम दिएका थिए, “इस्राएलका राजाबाहेक साना-ठूला कसैसित पनि लडाइँ नगर्नू।” Viz kapitola |