१ राजा 22:30 - पवित्र बाइबल30 इस्राएलका राजाले यहोशापातलाई भने, “हामी लडाईंका निम्ति तयारी गर्ने छौं। म यस्तो लुगा लगाउने छु जसले गर्दा म राजा जस्तो देखिन्न। तर तपाईंले विशेष लुगा लगाऊ जसले गर्दा तपाईं राजा जस्तो देखिनुहुन्छ।” यसकारण इस्राएलका राजाले राजा जस्तो नदेखिने लुगा लगाएर लडाईं शुरू गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 इस्राएलका राजाले यहोशापातलाई भने, “म गुप्त भेषमा लड़ाइँमा पस्नेछु, तर तपाईं आफ्नो राजसी पोशाक नै लाउनुहोस्।” अनि इस्राएलका राजा गुप्त भेषमा लड़ाइँमा गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 आहाबले यहोशापातलाई भने, “हामी लडाइँ गर्न जाँदा म भेष बद्लेर जानेछु तर तपाईंचाहिँ आफ्ना राजकीय पोशाक पैह्रनुहोस्।” र इस्राएलका राजा भेष बदलेर लडाइँमा गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 इस्राएलका राजाले यहोशापातलाई भने, “म लडाईँमा भेष बदलेर प्रवेश गर्नेछु; तर तपाईंले चाहिँ आफ्नो राजकीय पोशाक पहिरनुहोस्।” यसकारण इस्राएलका राजाले आफ्नो भेष बदली गरेर लडाइँ गर्न हिँडे। Viz kapitola |