१ राजा 22:29 - पवित्र बाइबल29 तब इस्राएलका र यहोशापात यहूदाका राजा रामोत गिलादमा गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तब इस्राएलका राजा र यहूदाका राजा यहोशापात रामोत-गिलादमा उक्लेर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात रामोत सहरमाथि हमला गर्न गिलादमा गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 यसकारण इस्राएलका राजा र यहूदाका राजा यहोशापात रामोत-गिलादमा गए। Viz kapitola |