Online Bible

- Reklamy -




१ राजा 22:28 - पवित्र बाइबल

28 तब मीकायाले ठूलो स्वरमा भने, “यदि तपाईं लडाईंबाट सुरक्षित फर्केर आउनु भयो भने यो प्रमाण हुन्छ कि परमप्रभुले मद्वारा बोल्नु भएको होइन। उसले यो पनि भने, ‘मानिसहरू तिमीहरू सबैले सुन!’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 मीकायाले घोषणा गरेर भने, “यदि तपाईं कुशलसाथ फर्किआउनुभयो भने परमप्रभु मद्वारा बोल्‍नुभएको होइन रहेछ।” तिनले अझै थपेर भने, “सबै मानिसले मेरो कुरामा राम्ररी ध्‍यान देओ!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 मीकायाले चिच्‍च्‍याएर भने, “तपाईं कुशलसाथ फर्किआउनुभयो भने परमप्रभु मद्वारा बोल्‍नुभएको हुँदैहोइन!” त्‍यसपछि उनले भने, “मैले के भनें, तपाईंहरू सबैले सुनिराख्‍नुहोला!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 मीकायाले घोषणा गरे, “यदि तपाईं सुरक्षित फर्कनुभयो भने याहवेह मद्वारा बोल्नुभएको होइन।” त्यसपछि तिनले अझ थपे, “तिमीहरू सबैले मेरो कुरा याद राख्नू!”

Viz kapitola kopírovat




१ राजा 22:28

Následuj nás:

Reklamy


Reklamy