१ राजा 22:27 - पवित्र बाइबल27 तिनीहरूलाई भन मीकायालाई जेलमा थुन्नु। उनलाई रोटी र पानी मात्र खान देऊ। म लडाईंबाट नफर्किन्जेल सम्म उनलाई त्यहीं राख।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 ‘राजा यसो भन्नुहुन्छ: यस मानिसलाई कैदखानामा राख र म कुशलसित नआउञ्जेल त्यसलाई रोटी र पानीबाहेक अरू केही नदेओ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 म कुशलसाथ फर्की नआएसम्म त्यसलाई झ्यालखानमा थुन्नू र रोटी र पानी मात्र खान दिनू भनी तिनीहरूलाई भन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 अनि भन्नू, ‘राजा यसो भन्नुहुन्छ: यसलाई झ्यालखानामा हालिदिनू, र म सुरक्षित नफर्केसम्म यसलाई रोटी र पानीबाहेक अरू केही नदिनू।’ ” Viz kapitola |