Online Bible

- Reklamy -




१ राजा 22:26 - पवित्र बाइबल

26 तब इस्राएलका राजाले मीकायालाई पक्रिनु भनी उसका अधिकारीहरू मध्ये एक जनालाई आदेश दिए। राजाले भने, “उनलाई पक्र अनि शहरका राजपाल अमोन अनि राजकुमार योआश समक्ष लिएर जाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तब इस्राएलका राजाले हुकुम दिए, “मीकायालाई पक्र, र सहरका शासक अमोन र राजकुमार योआशको जिम्‍मामा सुम्‍पिदेओ, र भन,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 तब आहाब राजाले आफ्‍नो एक जना अधिकृतलाई आज्ञा गरे, “मीकायालाई पक्रेर सहरका बडा-हाकिम अमोन र राजकुमार योआशकहाँ लैजाऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तब इस्राएलका राजाले हुकुम दिए, “मीकायालाई लिएर सहरका शासक अमोन र राजाको छोरा योआशकहाँ पठाइदिनू,

Viz kapitola kopírovat




१ राजा 22:26

Následuj nás:

Reklamy


Reklamy