१ राजा 22:25 - पवित्र बाइबल25 मीकाया उत्तर दिए, “त्यहाँ एक समय आउनेछ जतिबेला तिमी एउटा सानो कोठा भित्र जानेछौ अनि तिमी आफैं लुक्ने छौ। त्यस समयमा तिमीले थाह पाउनेछौ, कि म साँच्चो बोलिरहेको छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 मीकायाले जवाफ दिए, “त्यो त तिमी आफै भित्री कोठामा लुक्न गएको दिन पो तिमीले थाहा पाउनेछौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 मीकायाले उत्तर दिए, “तिमी जुन दिन भित्री कोठामा लुक्न जानेछौ, त्यही दिन त्यो थाहा पाउनेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 मीकायाले जवाफ दिए, “त्यो त तिमी भित्री कोठामा लुक्न गएको दिन थाहा पाउनेछौ।” Viz kapitola |