Online Bible

- Reklamy -




१ राजा 22:24 - पवित्र बाइबल

24 तब केनानियाहका छोरा सिदिकया मीकाया कहाँ गए। उसले मीकायाको अनुहारमा हिर्काए अनि भने, “साँच्चै विश्वास गर्छौ परमप्रभुका शक्ति म देखि गयो अनि मबाट तिमीसँग बोल्नलाई जानुभयो?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तब केनानाका छोरा सिदकियाह माथि आएर मीकायाको मुखमा थप्‍पड़ दिए र तिनलाई भने, “अब कुन बाटो भएर परमप्रभुका आत्‍मा मबाट तिमीसँग बोल्‍नलाई जानुभयो त?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तब सिदकियाह अगमवक्ताले मीकायाको छेउमा आएर उनको मुखमा थप्‍पड लाएर सोधे, “कहिलेदेखि परमप्रभुको आत्‍माले मलाई छोडेर तँसित बोल्‍न थाल्‍नुभयो त?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तब केनानका छोरा सिदकियाह उठेर गए, र मीकायाको अनुहारमा थप्पड लगाए। तिनले सोधे, “कहिले याहवेहको आत्मा मबाट निस्केर तिमीसित बोल्न जानुभयो?”

Viz kapitola kopírovat




१ राजा 22:24

Následuj nás:

Reklamy


Reklamy