१ राजा 22:23 - पवित्र बाइबल23 मीकायाले आफ्नो कथा पूरा गरे। तब उनले भने, “यसकारण यहाँ त्यस्तैं कुराहरू भए। परमप्रभुले तिम्रो सबै अगमवक्ताहरूलाई तिम्रो सामु झूटो बोल्न लगाउनुभयो। परमप्रभुले आफैं नै निर्णय लिनुभएकोछ। तिम्रो अघि ठूलो सङ्कट आउँने छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 “यसैले अब परमप्रभुले तपाईंका यी सबै अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हालिदिनुभएको छ। परमप्रभुले तपाईंका सर्वनाशको उर्दी दिइसक्नुभएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 अन्तमा मीकायाले भने, “यसरी सबै कुरा भएको हो। परमप्रभुले तपाईंका यी सबै अगमवक्ताहरूलाई झूट बोल्न लाउनुभएको छ। तर उहाँले तपाईंको सर्वनाश गराउने फैसला गर्नुभएको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 “यसरी अब याहवेहले तपाईंका यी सबै अगमवक्ताहरूका मुखमा एउटा झूट बोल्ने आत्मा हालिदिनुभएको छ। याहवेहले तपाईंको निम्ति विपत्तिको फैसला गर्नुभएको छ।” Viz kapitola |