Online Bible

- Reklamy -




१ राजा 22:22 - पवित्र बाइबल

22 र्स्वगदूतले उत्तर दिए, ‘म आहाबका सबै अगमवक्ताहरूलाई अलमलाउनेछु। म अगमवक्ताहरूलाई राजा आहाब समक्ष झूटो बोल्न लाउँनेछु। सबै अगमवक्ताहरूको वचनहरू झूटो हुनेछ।’ यसकारण परमप्रभुले भन्नुभयो, ‘सही हो, जाऊ राजा आहाबलाई फँसाऊ। तिमी सफल हुनेछौ।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 “परमप्रभुले सोध्‍नुभयो, ‘कसरी?’ “त्‍यसले भन्‍यो, ‘म गएर त्‍यसका सबै अगमवक्ताहरूका मुखमा झूट बोल्‍ने एउटा आत्‍मा हुनेछु’। “परमप्रभुले भन्‍नुभयो, ‘त्‍यसलाई बहकाउन तँ सफल हुनेछस्‌। जा, गएर त्‍यसै गर्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 ‘कसरी?’ परमप्रभुले सोध्‍नुभयो। आत्‍माले उत्तर दिए, ‘म गएर आहाबका सबै अगमवक्ताहरूलाई झूट बोल्‍न लाउनेछु।’ परमप्रभुले भन्‍नुभयो, ‘जा र त्‍यसलाई त्‍यसै गर्‌। तँ सफल हुनेछस्!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 “याहवेहले सोध्नुभयो, ‘कुन तरिकाले?’ “त्यसले भन्यो, ‘म निस्केर जानेछु, र त्यसका सबै अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हुनेछु।’ “याहवेहले भन्‍नुभयो, ‘तँ त्यसलाई बहकाउन सफल हुनेछस्। जा, गएर त्यसै गर्।’

Viz kapitola kopírovat




१ राजा 22:22

Následuj nás:

Reklamy


Reklamy