Online Bible

- Reklamy -




१ राजा 22:21 - पवित्र बाइबल

21 तब परमप्रभुका आत्मा आए र भने, ‘म उनलाई फसाउने छु।’ परमप्रभुले उत्तर दिनुभयो, ‘तिमीले राजा आहाबलाई कसरी फसाउँछौ?’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 आखिरमा एउटा आत्‍मा अगि आएर परमप्रभुको सामुन्‍ने उभिएर भन्‍यो, ‘म त्‍यसलाई बहकाउनेछु’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 अन्‍तमा एउटा आत्‍मा अघि आएर परमप्रभुको नजिकमा गए अनि भने ‘म उनलाई धोका दिनेछु’।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 आखिरमा एउटा आत्माले अगि सरेर याहवेहको सामु उभिएर भन्यो, ‘म तिनलाई बहकाउनेछु।’

Viz kapitola kopírovat




१ राजा 22:21

Následuj nás:

Reklamy


Reklamy