Online Bible

- Reklamy -




१ राजा 22:20 - पवित्र बाइबल

20 परमप्रभुले भन्नुभयो, ‘तिमीहरूमध्ये कसले राजा आहाबलाई फसाउने? म चाहन्छु ऊ गिलादको रामोतमा जाओस् अनि त्यहाँ मारियोस्।’ विभिन्न स्वर्गदूतहरूले अलग अलग सुझाऊहरू पेश गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 अनि परमप्रभुले भन्‍नुभयो, ‘रामोत-गिलादमाथि आक्रमण गरेर त्‍यहाँ त्‍यो मारिनलाई कसले आहाबलाई बहकाउनेछ?’ “एउटाले यस्‍तो र अर्काले अर्को सल्‍लाह दियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 परमप्रभुले भन्‍नुभयो, ‘रामोतमा गएर मारिनलाई कसले आहाबलाई धोका दिएर लडाइँ गर्न पठाउला?’ कति स्‍वर्गदूतले एक कुरा र अरू कति स्‍वर्गदूतले अर्को कुरा भने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तब याहवेहले भन्‍नुभयो, ‘कसले आहाबलाई रामोत-गिलादमाथि आक्रमण गरेर त्यहाँ मार्नलाई बहकाउनेछ?’ “एउटाले एउटा कुरा भने, र अर्कोले अर्कै भने।

Viz kapitola kopírovat




१ राजा 22:20

Následuj nás:

Reklamy


Reklamy