Online Bible

- Reklamy -




१ राजा 22:19 - पवित्र बाइबल

19 तब मीकाले भने, “सुन्नुहोस्, यी सबै परमप्रभुका वचनहरू हुन्। मैले परमप्रभुलाई स्वर्गमा सिंहासनमा बसिरहनु भएको देखें। उहाँका स्वर्गदूतहरू उहाँको वरिपरि उभिरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 मीकायाले अझै भने, “यसैकारण परमप्रभुको यो वचन सुन्‍नुहोस्‌: मैले परमप्रभुलाई स्‍वर्गका आफ्‍ना सबै सेना उहाँका दाहिने र देब्रेपट्टि भई आफ्‍नो सिंहासनमा विराजमान हुनुभएको देखें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 मीकायाले अझै भन्‍दैगए, “परमप्रभु के भन्‍नुहुन्‍छ, सो सुन्‍नुहोस्। परमप्रभुलाई स्‍वर्गमा आफ्‍ना सिंहासनमा विराजमान भइरहनुभएको मैले देखें। सारा दूतगण उहाँका छेउमा खडा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 मीकायाले भन्दै गए, “यसकारण याहवेहको वचन सुन्‍नुहोस्: मैले याहवेहलाई सिंहासनमा बसिरहनुभएको देखेँ। उहाँका चारैतिर दाहिने र देब्रेपट्टि स्वर्गीय सेना उभिरहेका थिए।

Viz kapitola kopírovat




१ राजा 22:19

Následuj nás:

Reklamy


Reklamy