१ राजा 22:18 - पवित्र बाइबल18 तब इस्राएलका राजाले यहोशापातलाई भने, “सुन्नुहोस्, मैले तपाईंलाई भने कि यी अगमवक्ताले कहिले पनि मेरो विषयमा राम्रो कुराहरू भन्दैनन्। उसले मेरो निम्ति विपदको विषयमा मात्र अगमवाणी गर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो निम्ति खराबबाहेक असल अगमवाणी कहँदैनन् भनी के मैले तपाईंलाई भनेको थिइनँ र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 आहाबले यहोशापातलाई भने, “उसले कहिल्यै मलाई राम्रो अगमवाणी भन्दैन भनेर के मैले तपाईंलाई भनेको थिइनँ र? सधैँ केही न केही खराबै मात्र भन्छ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 इस्राएलका राजाले यहोशापातलाई भने, “यसले मेरो विषयमा कुभलोबाहेक कहिले पनि असल अगमवाणी गर्दैन भनेर के मैले तपाईंलाई भनेको थिइनँ र?” Viz kapitola |