Online Bible

- Reklamy -




१ राजा 22:16 - पवित्र बाइबल

16 तर आहाबले उत्तर दिए, “तिमी परमप्रभुको शक्तिले वोलि रहेका छैनौ। तिमी आफ्नै शब्दहरू भनिरहेका छौ। यसकारण मलाई साँच्चो भन! कति पटक मैले तिमीलाई भन्नु पर्छ र भन, मलाई भन परमप्रभु के भन्नुहुन्छ!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा साँचो कुरा मात्र भन्‍नू, अरू कुरा होइन भनी म तिमीलाई कति पल्‍ट शपथ खान लगाऊँ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तर आहाबले उत्तर दिए, “जब तिमी परमप्रभुको नाउँमा बोल्‍दछौ, मलाई साँचो कुरा भन! म कति पटक यो कुरा तिमीलाई बुझाऊँ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 राजाले तिनलाई भने, “मलाई सत्यबाहेक केही नभन्‍नू भनी म तिमीलाई कति पल्ट याहवेहको नाममा शपथ खान लाऊँ?”

Viz kapitola kopírovat




१ राजा 22:16

Následuj nás:

Reklamy


Reklamy