१ राजा 22:15 - पवित्र बाइबल15 तब मीकाया राजा आहाब सामु उभिए। राजाले सोधे, “मीकाया, के हामी रामोत गिलादमा गएर युद्ध गर्नु अथवा नगर्नु?” मीकायाले उत्तर दिए, “हो, तपाईं झट्टै जानु पर्छ अनि अहिले तिनीहरूसँग युद्ध गर्नु पर्छ। परमप्रभुले राजालाई विजय गराउँनु हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 जब तिनी आइपुगे, तब राजाले तिनलाई सोधे, “मीकाया, हामी रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जाऔँ, कि नजाऊँ?” तिनले जवाफ दिए, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्। किनकि परमप्रभुले त्यो राजाको हातमा सुम्पिदिनुहुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 उनी आहाब राजाका अघि हाजिर भए। राजाले उनलाई सोधे, “मीकाया, म र यहोशापात राजा गएर रामोतमाथि आक्रमण गरौं कि नगरौं?” मीकायाले उत्तर दिए, “आक्रमण गर्नुहोस्। निश्चय तपाईं विजयी हुनुहुनेछ। परमप्रभुले तपाईंलाई विजय दिनुहुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिनीहरू आइपुगेपछि राजाले तिनलाई सोधे, “मीकाया, हामी रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जाऊँ कि नजाऊँ?” तिनले जवाफ दिए, “आक्रमण गरेर विजयी हुनुहोस्। किनकि याहवेहले त्यसलाई राजाको हातमा दिनुहुनेछ।” Viz kapitola |