Online Bible

- Reklamy -




१ राजा 22:14 - पवित्र बाइबल

14 तर मीकायाले उत्तर दिए, “होइन, म परमप्रभुको जीवनको शपथ खाएर भन्दछु म त्यो कुराहरू मात्र भन्छु परमप्रभुले मलाई आज्ञा गर्नु हुन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तर मीकायाले भने, “जीवित परमप्रभुको नाउँमा म शपथ खाएर भन्‍दछु, परमप्रभुले मलाई जे भन्‍नुहुन्‍छ, त्‍यही मात्र म बोल्‍नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 मीकायाले भने, “जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिँदछु, परमप्रभुले मलाई जे भन्‍नुहुन्‍छ, त्‍यही मात्र म बोल्‍नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तर मीकायाले भने, “निश्‍चय नै जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, म तिनलाई याहवेहले मलाई भन्‍नुभएको कुरा मात्र भन्‍नेछु।”

Viz kapitola kopírovat




१ राजा 22:14

Následuj nás:

Reklamy


Reklamy