१ राजा 21:9 - पवित्र बाइबल9 पत्र यस्तो लेखिएको थियो। “घोषणा गर एउटा यस्तो हुनेछ जब मानिसहरूले केही खाने छैनन्। तब शहरका सबै मानिसहरूलाई एउटा सभामा बोलाऊ। सभामा नबोतलाई मानिसहरूको अघि इज्जतको स्थान देऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यी चिट्ठीहरूमा तिनले यसो भनेर लेखिन्: “उपवासको एक दिन घोषणा गर, र नाबोतलाई मानिसहरूका बीचमा इज्जतको स्थानमा बसाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 चिठीमा यस्तो लेखिएको थियो, “एउटा उपवास राख्ने दिन घोषणा गर, मानिसहरू सबैलाई भेला गर र मान गरेर नाबोतलाई आसनमा बस्न लाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 ती चिट्ठीहरूमा तिनले यसरी लेखिन्: “उपवासको एक दिन घोषणा गर्नू, र नाबोतलाई मानिसहरूका बीचमा प्रमुख स्थानमा राख्नू। Viz kapitola |