१ राजा 21:7 - पवित्र बाइबल7 ईजेबेलले भनिन, “तर तिमी इस्राएलका राजा हौ! ओछ्यानबाट उठ। केही खाऊ अनि तिमीलाई राम्रो लाग्ने छ। नाबोतको बारी म तिमीलाई उपलब्ध गराउने छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनकी पत्नी ईजेबेलले भनिन्, “इस्राएलमाथि राजा हुने तपाईं यसरी काम गर्नुहुन्छ? उठेर खानपान गर्नुहोस्। खुशी हुनुहोस्। यिजरेली नाबोतको दाखबारी म तपाईंलाई दिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 “तपाईं राजा हुनुहुन्छ, हो कि होइन?” ईजेबेलले उत्तर दिइन्, “ओछ्यानबाट उठ्नुहोस्, खुसी हुनुहोस् र भोजन गर्नुहोस्। म नाबोतको दाखबारी तपाईंलाई दिलाउनेछु!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनकी पत्नी ईजेबेलले भनिन्, “के तपाईंले इस्राएलमा यसरी नै राजा भएर काम गर्नुहुन्छ? उठेर खानुहोस्। प्रसन्न रहनुहोस्। म तपाईंलाई यिजरेली नाबोतको दाखबारी दिलाउनेछु।” Viz kapitola |