Online Bible

- Reklamy -




१ राजा 21:6 - पवित्र बाइबल

6 आहाबले उत्तर दिए, “यिज्रेलबाट आएको मानिस नाबोतलाई मैले उसको बारी दिनु भनी बिन्ती गरें। उसलाई मैले भने, म उसलाई भनेको दाम दिनेछु। अथवा उसले चाहेको खण्डमा उसलाई म अर्को बारी दिनेछु। तर नाबोतले बारी मलाई दिन मानेन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिनले ईजेबेललाई भने, “मैले यिजरेली नाबोतलाई भने, ‘तिम्रो दाखबारी मलाई बेच, अथवा तिमीलाई मन लागे त्‍यसको सट्टामा अर्को दाखबारी म तिमीलाई दिनेछु’। तर त्‍यसले भन्‍यो, ‘म तपाईंलाई मेरो दाखबारी दिनेछैनँ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 उनले उत्तर दिए, “नाबोतको कुरा सुनेर नि! मैले त्‍यसको दाखबारी किन्‍ने कुरा गरें अथवा त्‍यसले इच्‍छा गरे, त्‍यसको सट्टामा अर्को एउटा दाखबारी दिन्‍छु भनें तर त्‍यसले दाखबारी बेच्‍न नै इन्‍कार गर्‍यो!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनले उनलाई जवाफ दिए, “किनकि मैले यिजरेली नाबोतलाई भनेँ, ‘मलाई तिम्रो दाखबारी बेच, अथवा यदि तिमी चाहन्छौ भने त्यसको सट्टामा म अर्को दाखबारी दिनेछु।’ तर त्यसले भन्यो, ‘म तपाईंलाई मेरो दाखबारी दिन्‍नँ।’ ”

Viz kapitola kopírovat




१ राजा 21:6

Následuj nás:

Reklamy


Reklamy