Online Bible

- Reklamy -




१ राजा 21:5 - पवित्र बाइबल

5 आहाबकी पत्नी ईजेबेल उनी समक्ष गइन्। ईजेबेलले उनलाई भनिन्, “तिमी किन उदास छौ? तिमीले किन खान मानेनौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिनकी पत्‍नी ईजेबेल तिनीकहाँ आएर तिनलाई सोधिन्, “तपाईं किन यसरी ठुस्‍किनु भएको? तपाईं किन केही खानुहुन्‍न?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 उनकी स्‍वास्‍नी ईजेबेलले गएर सोधिन्, “किन उदास हुनुहुन्‍छ। किन केही कुरा खानुहुन्‍न?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनकी पत्नी ईजेबेलले भित्र आएर तिनलाई सोधिन्, “तपाईं किन उदास हुनुहुन्छ? तपाईं किन केही खानुहुन्‍न?”

Viz kapitola kopírovat




१ राजा 21:5

Následuj nás:

Reklamy


Reklamy