१ राजा 21:3 - पवित्र बाइबल3 नाबोतले उत्तर दिए, “परमप्रभुले यस्तो हुन रोकुन् म यसो गर्नेछु। म मेरो भूमि तपाईंलाई दिने छैन किनभने यो मेरो पिता-पुर्खाको सम्पत्ति हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तर नाबोतले जवाफ दिए, “परमप्रभुले यस्तो हुन नदेऊन् कि मेरो पैतृक सम्पत्ति तपाईंलाई दिऊँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 “यो दाखबारी मैले पिता-पुर्खाबाट पाएको मेरो पैतृक-सम्पत्ति हो र तपाईंलाई दिन सक्दिनँ। परमप्रभुले त्यसो हुन पनि नदेऊन्!” नाबोतले जवाफ दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर नाबोतले जवाफ दिए, “आफ्ना पुर्खाहरूको पैतृक सम्पत्ति तपाईंलाई दिन सक्दिनँ। याहवेहले यसो हुन नदेऊन्।” Viz kapitola |