१ राजा 21:27 - पवित्र बाइबल27 जब एलियाले उसको भाषण शेष गरे, आहाबले उसको खिन्नता प्रगट गर्नका निम्ति आफ्नो वस्त्रहरू च्याते। तब उनले विशेष शोकको लुगा लगाए। उसले उपबास गरे अनि ती विशेष लुगाहरूमा सुते। आहाब साँच्चै साह्रै खिन्न अनि उदास थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 जब आहाबले यी कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते, भाङ्ग्रा ओढ़े, र उपवास बसे। तिनी भाङ्ग्रा लाएरै सुते, र विनम्र भएर हिँड़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 एलियाले बोलिसकेपछि आहाबले आफ्ना वस्त्र च्याते र ती फुकालेर भाङ्ग्रा लाए। उनले खान छोडे, भाङ्ग्रा लाएरै सुते अनि उदास र निराश भएर हिँडडुल गर्न थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 यो कुरा सुनेपछि आहाबले आफ्ना वस्त्र च्याते, भाङ्ग्रा लगाए, र उपवास बसे। तिनी भाङ्ग्रा लगाएरै सुते, र उदास भई हिँडे। Viz kapitola |