१ राजा 21:24 - पवित्र बाइबल24 अनि परमप्रभुले यस्तो पनि भन्नुभएको छ, ‘तिम्रा परिवारका सदस्यहरूमा कोही शहरमा मरे उसको लाश कुकुरहरूले खानेछन्। यदि कोही खेतमा मरे चरा-चुरूङ्गीले उसको लाश खानेछ।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 “आहाबको घरानाका सहरमा मर्नेहरूलाई चाहिँ कुकुरहरूले खानेछन्, र वनमा मर्नेहरूलाई आकाशका पक्षीहरूले खानेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 सहरमा मर्ने तपाईंका कुटुम्बहरू कुकुरको आहार बन्नेछन् र सहरबाहिर मर्नेहरूचाहिँ गिद्धको आहार हुनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 “आहाबका जति जना सहरमा मर्छन्, तिनीहरूलाई कुकुरहरूले खानेछन्, र गाउँमा मर्नेहरूलाई आकाशका पक्षीहरूले खानेछन्।” Viz kapitola |