१ राजा 21:23 - पवित्र बाइबल23 अनि ईजेबेलको विषयमा परमप्रभुले यसो भन्नुभयो, ‘कुकुरहरूले यिज्रेलको किल्लाको घेरा-भित्तानेर ईजेबेललाई खानेछ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 “ईजेबेलको विषयमा चाहिँ परमप्रभु भन्नुहुन्छ: “यिजरेलको पर्खालनेर ईजेबेललाई कुकुरहरूले खानेछन्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 अनि ईजेबेलका बारेमा परमप्रभु भन्नुहुन्छ, ‘त्यसको शरीर कुकुरहरूले यिजरेल सहरमा खानेछन्।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 “ईजेबेलको विषयमा पनि याहवेह भन्नुहुन्छ: ‘यिजरेलको पर्खालको छेउमा ईजेबेललाई कुकुरहरूले खानेछन्।’ Viz kapitola |