१ राजा 21:22 - पवित्र बाइबल22 म तिम्रो परिवारलाई नबातको छोरा यारोबामको परिवार जस्तैं अनि अहियाका छोरा बाशाको परिवार जस्तैं बनाउनेछु। म तिमीलाई यस्तो गर्नेछु किनभने तिमीले मलाई रीस उठाएकाछौ। तिमीले इस्राएलका मानिसहरूलाई पाप गर्न लगायौ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तैंले मलाई रीस उठाएको र इस्राएललाई पाप गर्न लगाएको कारण म तेरो घरानालाई नबातको छोरा यारोबाम र अहियाहको छोरो बाशालाई गरेझैँ गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तेरो परिवारको गति नबातको छोरो यारोबाम राजा र अहियाहको छोरो बाशा राजाका परिवारको गतिजस्तै हुनेछ किनभने इस्राएललाई पाप गर्न लाएर तैँले मेरो रिस जगाएको छस्।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 म तपाईंका घरानालाई नबातका छोरा यारोबाम र बाशाका छोरा अहीयाहको जस्तै बनाउनेछु। किनकि तपाईंले मलाई रिस उठाउनुभयो र इस्राएललाई पाप गर्न लगाउनुभयो।’ Viz kapitola |