Online Bible

- Reklamy -




१ राजा 21:2 - पवित्र बाइबल

2 उ यिज्रेलबाट आएको थियो। एक दिन आहाबले नाबोतलाई भने, “तिम्रो दाखबारी मलाई देऊ। म यसलाई सब्जीको बगैंचा बनाउन चाहन्छु। तिम्रो बारी मेरो महलको छेऊमा छ। म यसको बदलीमा राम्रो दाखबारी दिनेछु। अथवा, यदि तिमी चाहन्छौ भने यसको दाम रूपियाँ दिनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 आहाबले नाबोतलाई भने, “मलाई तिम्रो दाखबारी मेरो सागबारी बनाउन देऊ, किनभने त्‍यो मेरो राजमहलको छेउमा नै छ। त्‍यसको बदलीमा म तिमीलाई एउटा अर्को त्‍योभन्‍दा राम्रो दाखबारी दिनेछु, अथवा तिम्रो इच्‍छा भए त्‍यसको जति दाम लाग्‍छ म दिनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 एक दिन आहाबले नाबोतलाई भने, “मलाई तिम्रो दाखबारी देऊ। त्‍यो मेरो महलको छेउमा छ र म त्‍यहाँ सागसब्‍जी लाउनेछु। त्‍यसको सट्टामा म तिमीलाई अझ असल एउटा दाखबारी दिनेछु अथवा तिमी माग्‍छौ भने म त्‍यसको उचित दाम दिनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 आहाबले नाबोतलाई भने, “तिम्रो दाखबारी मेरो दरबारको छेउमा भएकोले त्यो मलाई मेरो करेसाबारी बनाउनलाई देऊ। त्यसको सट्टामा म तिमीलाई अझ उत्तम दाखबारी दिनेछु, अथवा यदि तिमी चाहन्छौ भने त्यसको जति मूल्य पर्छ, सो म तिर्नेछु।”

Viz kapitola kopírovat




१ राजा 21:2

Následuj nás:

Reklamy


Reklamy