Online Bible

- Reklamy -




१ राजा 21:18 - पवित्र बाइबल

18 “इस्राएलको राजा आहाब कहाँ जाऊ। उनी नाबोतको दाखबारीमा हुनेछन्। उसले त्यहाँ बारीको आफ्नो अधिकार लिइरहेको हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 “सामरियामा शासन गर्ने इस्राएलको राजा आहाबलाई भेट गर्न तल जा। नाबोतको दाखबारीमा अधिकार गर्न त्‍यो त्‍यहाँ गएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 “सामरियाका आहाब राजाकहाँ जा। त्‍यसलाई नाबोतको दाखबारीमा भेट्‍। त्‍यसले दाखबारी आफ्‍नो अधिकारमा लिन आँटेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 “सामरियामा राज्य गर्ने इस्राएलका राजा आहाबकहाँ जानू। त्यो अहिले नाबोतको दाखबारीमाथि अधिकार गर्नलाई त्यहीँ गएको छ।

Viz kapitola kopírovat




१ राजा 21:18

Následuj nás:

Reklamy


Reklamy