१ राजा 21:16 - पवित्र बाइबल16 जब आहाबले भनेको नाबोत मर्यो। सुन्यो ऊ नाबोतको दाखबरीम गयो जुन दाखबारी यिज्रेलीबाट पाएको थियो अनि त्यसको मालिक बनियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 नाबोत मर्यो भनी जब आहाबले सुने तब तिनी उठेर नाबोतको दाखबारी दखल गर्न गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 आहाब झट्टै दाखबारी अधिकार गर्न गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 जब आहाबले नाबोत मरेको सुने, तब तिनी उठेर यिजरेली नाबोतको दाखबारीमाथि अधिकार गर्न गए। Viz kapitola |