१ राजा 21:15 - पवित्र बाइबल15 जब ईजेबेलले यो सुनिन्, तिनले आहाबलाई भनिन्, “यिज्रेलीबाटका मानिस नाबोत जसले तपाईंलाई उसको भूमि बेच्न इन्कार गरेका थिए उ मर्यो। अब तपाईं जानु सक्नुहुन्छ अनि तपाईंले चाहेको दाखबारी अधिकार लिनु सक्नुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 नाबोत ढुङ्गाले हानेर मारिए भन्ने कुरा ईजेबेलले सुन्ने बित्तिकै तिनले आहाबलाई भनिन्, “उठेर यिजरेली नाबोतले तपाईंलाई बेच्न इन्कार गरेको दाखबारी दखल गर्नुहोस्। त्यो अब जीवित छैन, तर मर्यो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यो खबर पाउनेबित्तिकै ईजेबेलले आहाबलाई भनिन्, “नाबोत मर्यो। अब गएर त्यसले बेच्न राजी नभएको दाखबारी लिनुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 नाबोतलाई ढुङ्गाले हानेर मारियो भन्ने ईजेबेलले सुन्नेबित्तिकै तिनले आहाबलाई भनिन्, “उठ्नुहोस् र यिजरेली नाबोतले तपाईंलाई बेच्न इन्कार गरेको त्यसको दाखबारीमाथि अधिकार गर्नुहोस्। ऊ अब जीवित छैन।” Viz kapitola |