Online Bible

- Reklamy -




१ राजा 21:12 - पवित्र बाइबल

12 अगुवाहरूले घोषणा गरे, एक दिन यस्तो हुनेछ जब सबै मानिसहरूले केही खाने छैनन्। त्यस दिन तिनीहरूले सबै मानिसहरूलाई एउटा सभामा बोलाए। तिनीहरूले नाबोतलाई मानिसहरूको अघि विशेष स्थानमा राखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिनीहरूले उपवासको घोषणा गरे, र नाबोतलाई मानिसहरूका बीचमा इज्‍जतको स्‍थानमा बसाले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिनीहरूले एउटा उपवासको दिन घोषणा गरे, सबै मानिसहरूलाई एकसाथ भेला गरे र नाबोतलाई मानको आसनमा राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनीहरूले उपवासको दिन घोषणा गरे; अनि नाबोतलाई मानिसहरूका बीचमा प्रमुख स्थानमा बसाए।

Viz kapitola kopírovat




१ राजा 21:12

Následuj nás:

Reklamy


Reklamy