Online Bible

- Reklamy -




१ राजा 21:10 - पवित्र बाइबल

10 केही यस्ता मानिसहरू खोज जो नाबोतको लागि असत्य बोल्नेछन्। ती मानिसहरूले भन्ने छन्, तिनीहरूले नाबोतले राजा र परमेश्वरको विरोधमा बोलेको सुनेका छन्। तब नाबोतलाई शहरदेखि बाहिर निकाल अनि उसलाई ढुङ्गाले हिर्काएर मार।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तर दुई जना नीच मानिसलाई त्‍यसको विपरीत बसाएर त्‍यसले परमेश्‍वर र राजालाई सरापेको छ भनी प्रमाण गर्न लाओ। त्‍यसपछि त्‍यसलाई बाहिर लगेर ढुङ्गाले हानेर मार।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 दुई जना खराब मानिसहरू पनि ल्‍याएर बस्‍न लगाओ। नाबोतले राजा र परमेश्‍वरलाई सरापे भनी उनकै सामुन्‍ने उनलाई ती दुईले दोष लगाऊन्। त्‍यसपछि उनलाई सहरबाहिर लगी ढुङ्गाले हानेर मार।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तर त्यसको सामु दुई जना दुष्‍ट व्यक्तिहरूलाई बसाउनू। अनि त्यसले परमेश्‍वर र राजा दुवैलाई सरापेको छ भनी तिनीहरूलाई साक्षी दिन लगाउनू। त्यसपछि त्यसलाई बाहिर लगेर ढुङ्गाले हानेर मार्नू।”

Viz kapitola kopírovat




१ राजा 21:10

Následuj nás:

Reklamy


Reklamy