Online Bible

- Reklamy -




१ राजा 21:1 - पवित्र बाइबल

1 राजा आहाबको महल सामरिया शहरमा थियो। महलको छेवैमा दाखबारी थियो। नाबोत नाउँ भएको मानिस यस बारीको मालिक थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 केही समयपछि यिजरेली नाबोतको एउटा दाखबारीका सम्‍बन्‍धको एउटा घटना घट्यो। त्‍यो दाखबारी यिजरेलमा सामरियाका राजा आहाबको महलनेर थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यिजरेलमा आहाब राजाको महलको छेउमा एक जना नाबोत नाम गरेको मानिसको दाखबारी थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 केही समय बितेपछि यिजरेली नाबोतको दाखबारीको विषयलाई लिएर एउटा घटना घट्यो। त्यो दाखबारी यिजरेलमा सामरियाका राजा आहाबको महलको छेउमा थियो।

Viz kapitola kopírovat




१ राजा 21:1

Následuj nás:

Reklamy


Reklamy