१ राजा 2:9 - पवित्र बाइबल9 अब उनलाई दण्ड नदिई न छोड। तिमी बुद्धिमान मानिस हौ, उनीसित के गर्नुपर्छ तिमी राम्ररी जान्दछौ। तर उनलाई बूढेसकालमा शान्तिका साथ मर्न नदेऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तर अब त्यसलाई तिमीले निर्दोष नसम्झ। तिमी बुद्धिमान् मानिस छौ र त्यसलाई कस्तो व्यवहार गर्नुपर्छ सो तिमीले जान्नेछौ। त्यसको फुलेको कपाल चिहानमा रगतैसँग जाओस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर तिमीले त्यसलाई दण्ड नदिई नछोड्नू। के गर्नुपर्छ, त्यो तिमी जान्दछौ। त्यसलाई मार्ने प्रबन्ध गर्नू।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर अब त्यसलाई निर्दोष नठान्नू। तँ बुद्धिमान् मानिस होस्। त्यसलाई के गर्नुपर्छ, सो तैँले जान्नेछस्। त्यसको शिर रगतसितै चिहानमा जाओस्।” Viz kapitola |