Online Bible

- Reklamy -




१ राजा 2:44 - पवित्र बाइबल

44 तँलाई थाहा छ तैंले मेरा पिताको विरूद्धमा धेरै भूल कामहरू गरेको थिइस्। अब ती भूल कामका लागि परमेश्वरले तँलाई दण्ड दिनु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 तब राजाले शिमीलाई यसो पनि भने, “मेरा पिता दाऊदलाई गरेका सबै दुष्‍ट्याइँ तिमीलाई आफ्‍नो हृदयमा थाहै छ। अब परमप्रभुले त्‍यस दुष्‍ट्याइँको साटो लिनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 मेरा पिता दाऊदसित कस्‍तो दुष्‍ट्याइँ गरेका थियौ, त्‍यो तिमीलाई राम्ररी थाहा छ। त्‍यसको निम्‍ति परमप्रभुले तिमीलाई सजाय दिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 राजाले शिमीलाई यो पनि भने, “तिमीले मेरा पिता दावीदप्रति गरेका सबै कुकर्महरू तिमीलाई थाहै छ। अब याहवेहले तिम्रा सबै कुकर्महरूको साटो लिनुहुनेछ।

Viz kapitola kopírovat




१ राजा 2:44

Následuj nás:

Reklamy


Reklamy