१ राजा 2:43 - पवित्र बाइबल43 परमप्रभुको नाउँमा तैंले गरेको प्रतिज्ञा किन उलंघन गरिस्? किन तैंले मेरो आज्ञा पालन गरिनस्? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 परमप्रभुको भाकल र मैले दिएको हुकुम तिमीले किन पालन गरेनौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 किन आफ्नो प्रतिज्ञा तोड्यौ र मेरो आज्ञा भङ्ग गर्यौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 तर अहिले किन तिमीले याहवेहसितको तिम्रो शपथ पालन गरेनौ र मैले तिमीलाई दिएको हुकुम सुनेनौ?” Viz kapitola |