Online Bible

- Reklamy -




१ राजा 2:39 - पवित्र बाइबल

39 तर तीन बर्षपछि शिमीका दुइ जना दासहरू भागे। तिनीहरू गातका राजा, माकाका छोरा आकीश कहाँ गए। शिमीले सुने, उनका दासहरू गातमा छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 तर तीन वर्षपछि उनका दुई जना दासहरू गातका राजा माकाका छोरा आकीशकहाँ भागेर गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 तीन वर्षपछि शिमीका दुई कमाराहरू गातका राजा माकाका छोरा आकीशकहाँ भागेर गए। ती दुई गातमा छन् भनी शिमीले सुने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 तर तीन वर्षपछि शिमीका दुई जना दासहरू गातका राजा माकाको छोरा आकीशकहाँ भागेर गए। शिमीलाई यसो भनियो, “तपाईंका दासहरू गातमा छन्।”

Viz kapitola kopírovat




१ राजा 2:39

Následuj nás:

Reklamy


Reklamy