१ राजा 2:37 - पवित्र बाइबल37 यदि तिमी शहर छोडछौ अनि किद्रोनको खोल्सा पारी जान्छौ भने तिमीलाई मारिने छ अनि यो नै तिम्रो आफ्नो दोष हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 सहर छोड़ेर किद्रोन खोल्सा पार गर्यौ भने तिमी मर्नेछौ। त्यसो गरे तिम्रो रगतको दोष तिमीमाथि नै पर्नेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 सहर छोडेर किद्रोनको खोल्सा नाघेर पारि गयौ भने तिमी निश्चय मारिनेछौ र त्यसको लागि तिमी आफैं जिम्मेवार हुनेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 किद्रोनको बेँसी पार गरेको दिन तिमी अवश्य मर्नेछौ। तिम्रो रगत तिम्रै शिरमाथि पर्नेछ।” Viz kapitola |