Online Bible

- Reklamy -




१ राजा 2:36 - पवित्र बाइबल

36 त्यसपछि राजाले शिमीलाई बोलाए। राजाले उनलाई भने, “यहाँ यरूशलेममा आफ्नोलागि एउटा घर बनाऊ। त्यस घरमा बस अनि शहर नछोड।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 त्‍यसपछि राजाले शिमीलाई बोलाइपठाए, र उनलाई भने, “यरूशलेममा आफ्‍नो निम्‍ति एउटा घर बनाएर त्‍यहीँ नै बस।” सहर छोड़ेर अरू कुनै ठाउँमा तिमी नजानू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 त्‍यसपछि राजाले शिमीलाई बोलाएर भने, “यहाँ यरूशलेममा आफ्‍नो लागि एउटा घर बनाऊ। त्‍यहाँ बास गर्नू र सहर छोडेर नजानू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 त्यसपछि राजाले शिमीलाई बोलाए, र तिनलाई भने, “आफ्ना लागि यरूशलेममा घर बनाऊ, र त्यहीँ बस, अरू कुनै ठाउँमा नजानू।

Viz kapitola kopírovat




१ राजा 2:36

Následuj nás:

Reklamy


Reklamy